सुसंस्कृत समृद्ध नगर

लेटाङबासीकाे रहर !

header AD

सेवा विवरण

समुह गठन

सेवा कोड

3

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

पशु सेवा शाखा

अनलाइन सेवा लिङ्क

—

आवश्यक प्रक्रिया

—

शुल्क

नि:शुल्क

शुल्क विवरण

—

लाग्ने समय

आवश्यक कागजात प्राप्त भएको मितिले सकेसम्म सोहि दिन नभए भोलिपल्ट

सेवा प्रवाह समय

—

उजुरी अधिकारी

—

आवश्यक कागजातहरू

१.कृषकहरुको भेलाले निर्णय गरेको बैठक प्रतिलिपि ,
२.समुहको विधान सहित सम्बन्धित वडा कार्यालयमा दर्ता गरेको प्रमाण पत्रको प्रतिलिपि ,
३.समुह सदस्यको नेपाली नागरिकताको प्रतिलिपि
४.पदाधिकारीहरुको २ प्रति फोटो सहितको निवेदन

जिम्मेवार व्यक्ति / खण्ड

पशु सेवा शाखा

प्रक्रियाका चरणहरू

सम्बन्धित कानून

—

सेवा विवरण

पेश्की रकम माग

सेवा कोड

2

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

पूर्वाधार विकास शाखा

अनलाइन सेवा लिङ्क

—

आवश्यक प्रक्रिया

—

शुल्क

नि:शुल्क

शुल्क विवरण

निशुल्क

लाग्ने समय

आवश्यक कागजात प्राप्त भएको मितिले सकेसम्म सोहि दिन नभए भोलिपल्ट

सेवा प्रवाह समय

—

उजुरी अधिकारी

—

आवश्यक कागजातहरू

१. सम्बन्धित टोल विकास संस्थाको बैठकबाट पेश्की मागको लागी भएको निर्णयको प्रतिलिपी र निवेदन
२.पेश्की रकम मागका लागी सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र
३. टोल विकास संस्था र नगरपालिका विच योजना सञ्चालनका लागि भएको सम्झौताको प्रतिलिपी
४.लागत सहभागिताको वापत जम्मा रकम मात्र पेश्की उपलब्ध हुने ।
५. योजना स्थलमा सार्वजनिक रुपमा देखिने गरि गाडिएको सूचना पाटीको रंगिन फोटो ।

जिम्मेवार व्यक्ति / खण्ड

पूर्वाधार विकास शाखा

प्रक्रियाका चरणहरू

१. सम्बन्धित टोल विकास संस्थाको बैठकबाट पेश्की मागको लागी भएको निर्णयको प्रतिलिपी र निवेदन
२.पेश्की रकम मागका लागी सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र
३. टोल विकास संस्था र नगरपालिका विच योजना सञ्चालनका लागि भएको सम्झौताको प्रतिलिपी
४.लागत सहभागिताको वापत जम्मा रकम मात्र पेश्की उपलब्ध हुने ।
५. योजना स्थलमा सार्वजनिक रुपमा देखिने गरि गाडिएको सूचना पाटीको रंगिन फोटो ।

सम्बन्धित कानून

—

सेवा विवरण

योजना सम्झौता कार्य

सेवा कोड

1

सेवाको प्रकार

In-person

सेवा प्रदान गर्ने विभाग

सडक तथा पूर्वाधार विकास उप-शाखा

अनलाइन सेवा लिङ्क

—

आवश्यक प्रक्रिया

—

शुल्क

नि:शुल्क

शुल्क विवरण

—

लाग्ने समय

सम्पुर्ण आवश्यक कागजात प्राप्त भएको मितिले ७ दिन भित्र प्राविधिक अनुमान तयार

सेवा प्रवाह समय

—

उजुरी अधिकारी

None

आवश्यक कागजातहरू

१. टोल विकास संस्था दर्ता नविकरण र कर चुक्ताको प्रतिलिपि
२. योजना संचालन गर्ने सहित संझौताको अख्तियारी पत्र
३. प्राविधिक लागत अनुमान स्वीकृत र निवेदन
४.वडा कार्यालयको सिफारिस (नगरमा सम्झौता गर्ने हकमा)
५.योजना सञ्चालन हुने स्थानको एक प्रति फोटो
६.लागत सहभागीताको हकमा रकम दाखिला गरेको सक्कल भौचर

जिम्मेवार व्यक्ति / खण्ड

सडक तथा पूर्वाधार विकास उप-शाखा

प्रक्रियाका चरणहरू

१. टोल विकास संस्था दर्ता नविकरण र कर चुक्ताको प्रतिलिपि
२. योजना संचालन गर्ने सहित संझौताको अख्तियारी पत्र
३. प्राविधिक लागत अनुमान स्वीकृत र निवेदन
४.वडा कार्यालयको सिफारिस (नगरमा सम्झौता गर्ने हकमा)
५.योजना सञ्चालन हुने स्थानको एक प्रति फोटो
६.लागत सहभागीताको हकमा रकम दाखिला गरेको सक्कल भौचर

सम्बन्धित कानून

—

सबै नागरिक वडापत्र हेर्नुहोस्

‹
›
आ सो मं बु बि शु श

यस महिनाका सम्पूर्ण कार्यक्रमहरू

यस महिनामा कुनै कार्यक्रम उपलब्ध छैन।