| नं | सेवा विवरण | आवश्यक प्रक्रिया | आवश्यक कागजातहरू | शुल्क | शुल्क विवरण | लाग्ने समय | जिम्मेवार व्यक्ति / खण्ड | सेवा प्रवाह समय | उजुरी अधिकारी | सेवा कोड | सेवाको प्रकार | दायरा विभाग | प्रक्रिया चरणहरू | संबंधित कानून | लिङ्क |
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| 1 |
समुह गठन
विवरण हेर्नुहोस्
|
— | १.कृषकहरुको भेलाले निर्णय गरेको बैठक प्रतिलिपि , २.समुहको विधान सहित सम्बन्धित वडा कार्यालयमा दर्ता गरेको प्रमाण पत्रको प्रतिलिपि , ३.समुह सदस्यको नेपाली नागरिकताको प्रतिलिपि ४.पदाधिकारीहरुको २ प्रति फोटो सहितको निवेदन |
नि:शुल्क | — | आवश्यक कागजात प्राप्त भएको मितिले सकेसम्म सोहि दिन नभए भोलिपल्ट | पशु सेवा शाखा | — | — | 3 | In-person | पशु सेवा शाखा | १.कृषकहरुको भेलाले निर्णय गरेको बैठक प्रतिलिपि , २.समुहको विधान सहित सम्बन्धित वडा कार्यालयमा दर्ता गरेको प्रमाण पत्रको प्रतिलिपि , ३.समुह सदस्यको नेपाली नागरिकताको प्रतिलिपि ४.पदाधिकारीहरुको २ प्रति फोटो सहितको निवेदन |
— | — |
| 2 |
पेश्की रकम माग
विवरण हेर्नुहोस्
|
— | १. सम्बन्धित टोल विकास संस्थाको बैठकबाट पेश्की मागको लागी भएको निर्णयको प्रतिलिपी र निवेदन २.पेश्की रकम मागका लागी सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र ३. टोल विकास संस्था र नगरपालिका विच योजना सञ्चालनका लागि भएको सम्झौताको प्रतिलिपी ४.लागत सहभागिताको वापत जम्मा रकम मात्र पेश्की उपलब्ध हुने । ५. योजना स्थलमा सार्वजनिक रुपमा देखिने गरि गाडिएको सूचना पाटीको रंगिन फोटो । |
नि:शुल्क | निशुल्क | आवश्यक कागजात प्राप्त भएको मितिले सकेसम्म सोहि दिन नभए भोलिपल्ट | पूर्वाधार विकास शाखा | — | — | 2 | In-person | पूर्वाधार विकास शाखा | १. सम्बन्धित टोल विकास संस्थाको बैठकबाट पेश्की मागको लागी भएको निर्णयको प्रतिलिपी र निवेदन २.पेश्की रकम मागका लागी सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र ३. टोल विकास संस्था र नगरपालिका विच योजना सञ्चालनका लागि भएको सम्झौताको प्रतिलिपी ४.लागत सहभागिताको वापत जम्मा रकम मात्र पेश्की उपलब्ध हुने । ५. योजना स्थलमा सार्वजनिक रुपमा देखिने गरि गाडिएको सूचना पाटीको रंगिन फोटो । |
— | — |
| 3 |
योजना सम्झौता कार्य
विवरण हेर्नुहोस्
|
— | १. टोल विकास संस्था दर्ता नविकरण र कर चुक्ताको प्रतिलिपि २. योजना संचालन गर्ने सहित संझौताको अख्तियारी पत्र ३. प्राविधिक लागत अनुमान स्वीकृत र निवेदन ४.वडा कार्यालयको सिफारिस (नगरमा सम्झौता गर्ने हकमा) ५.योजना सञ्चालन हुने स्थानको एक प्रति फोटो ६.लागत सहभागीताको हकमा रकम दाखिला गरेको सक्कल भौचर |
नि:शुल्क | — | सम्पुर्ण आवश्यक कागजात प्राप्त भएको मितिले ७ दिन भित्र प्राविधिक अनुमान तयार | सडक तथा पूर्वाधार विकास उप-शाखा | — | None | 1 | In-person | सडक तथा पूर्वाधार विकास उप-शाखा | १. टोल विकास संस्था दर्ता नविकरण र कर चुक्ताको प्रतिलिपि २. योजना संचालन गर्ने सहित संझौताको अख्तियारी पत्र ३. प्राविधिक लागत अनुमान स्वीकृत र निवेदन ४.वडा कार्यालयको सिफारिस (नगरमा सम्झौता गर्ने हकमा) ५.योजना सञ्चालन हुने स्थानको एक प्रति फोटो ६.लागत सहभागीताको हकमा रकम दाखिला गरेको सक्कल भौचर |
— | — |